नेकपा सचिवालय बैठक आज पनि स्थगित, अब कहिले ?
काठमाडौँ, २९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक पुनः स्थगित भएको छ ।
बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बस्ने भनिएको भोलिका लागि निर्धारण गरिएको एक सचिवालय सदस्यले बताए ।
नेकपामा स्कूल विभागका बारेमा सहमति हुन नसक्दा मिति तोकिएर पनि सचिवालय बैठक पटक पटक सार्नु परेको ती नेताले झिल्कोलाई बताए ।
प्रतिक्रिया