विवादास्पद फैसला गर्ने उच्च अदालत पोखराका न्ययाधीश जीवनहरि अधिकारीद्वारा राजीनामा
काठमाडौं, २ भदौ । उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
गोर्खा बु्रअरिको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भए पछि उनीमाथि न्याय परिषद्ले छानविन थालेको थियो । आइतबार छानविन समितिमा बयान दिए पछि उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रतिक्रिया