धुम्बाराहीमा २३ औं जनयुद्ध दिवस मनाइदैं

धुम्बाराहीमा २३ औं जनयुद्ध दिवस मनाइदैं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा २३ औं जनयुद्ध दिवस विशेष कार्यक्रम गरेर मनाइने पार्टी नेता कृष्णगोपाल श्रेष्ठले बताएका छन् । 

विहान १०ः३० बजे उपस्थितिका लागि उनले अनुरोध गरेका छन् । 

श्रेष्ठले आज जारी गरेको सूचनामा भनिएको छ, ‘भोलि फागुन १ गते बुधबार १०ः३० बजे नेकपा केन्द्रीय कार्यालयद्वारा आयोजित जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।’