काठमाडौंको कलंकीमा १७ वर्षिया किशोशीमाथि सामूहिक बलात्कार
काठमाडौं, १२ भदौ । काठमाडौंमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । १७ वर्षिया ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । कलंकीस्थित एक गेस्टहाउसमा लगेर आरोपीहरुले ती किशोरीलाई बलात्कार गरेको पीडित पक्षले जारेही दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
पीडित किशोरीले प्रहरी समक्ष आफू फरक फरक व्यक्तिहरुबाट दुई पटक सामूहिक बलात्कारमा परेको बताएकी छन् ।
प्रतिक्रिया