ह्यारी पोटरका पुस्तक अमेरिकी स्कूलबाट किन हटाइए ?
काठमाडौ । बालबालिकहरू माझ सर्वाधिक लोकप्रिय ह्यारी पोटरका पुस्तक अमेरिकाको एक क्याथलकि स्कूलबाट निकालिएको छ ।
स्कूलका क्याथलिक पुजारीहरूले यो पुस्तक पढने माथि दुष्ट आत्माको प्रभाव पढन सक्ने निर्णय गरी हटाउन लगाएका हुन् ।
यो पुस्तकमा शापित गर्ने मन्त्रहरू सही भएको र यसको उच्चारणबाट पढनेमाथि दुष्ट आत्माको प्रभाव हुन सक्ने विषयमा सेन्ट एडवार्ड क्याथलिक स्कूलले यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया