प्रभुु साह वाहिरी शक्तिबाट परिचालित छन : उमेश यादव
ऊर्जाशील सक्रिय युवा नेता उमेश यादव स्पष्ट वक्ता हुन ।
उनी आफ्ना कुुराहरु नचपाई स्पष्ट राख्छन । अहिले प्रदेश नं २ मा भएको नेकपाको विवादका बारेमा प्रदेश अध्यक्ष प्रभु साह, सचिव सुुमन प्याकुरेलले बिधान, अन्तरपार्टी निर्देशन, शीर्ष नेतृत्वलाई नमानेकाले विवादले उत्कर्ष रुप लिएको उनको बुुझाइ छ ।
अहिले भएको विवादबारे नेकपाका युुवा नेता तथा पुर्व सिंचाई मन्त्री उमेश यादवसँग फणीन्द्र फुुयालले लिएको अन्तवार्ता
भिडियो अन्तर्वार्ता
यो पनि पढनुहोस
प्रतिक्रिया