बेलायती बिमानकम्पनी टाट पल्टिाँदा ६ लाख यात्रु अलपत्र
काठमाडौ ।बेलायतको विमान कम्पनी र यात्रा सञ्चालक थम कुक टाट पल्टिएपछि ६ लाख यात्रु अल्पत्र परेको छन् ।
बेलायतको नागरिक उड्डयन प्राधिकरणले थमस कुक समूह टाट पल्टिएको र उसले गर्ने व्यापारिक कारोबार बन्द गरिएको जनाएपछि उसका सबै उडान र यात्राहरू रद्द भएका छन् ।
टाट पल्टिएपछि यो कम्पनीको कम्ती ६लाख सेवाग्राही समस्यामा परेका छन् । यात्रुहरूलाई गन्तव्यसम्म पुग्न समस्या हुन पुगेको हो ।
प्रतिक्रिया