राष्ट्रपति भण्डारीले आफन्त र पुजारीबाट लगाइन दशैंको टीका
काठमाडौं, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका लगाएकी छन् । उनले मंगलबार दिउँसो आफन्त र पुजारीबाट दशैंको टीका लगाएकी हुन् ।
आफूले टीका लगाएपछि उनले पुजारी, आफन्त लगायतलाई टीका लगाइदिइरहेकी छिन् ।
प्रतिक्रिया