चिनियाँ राष्ट्रपति सी विमानस्थलबाट सोल्टी होटल प्रस्थान 

चिनियाँ राष्ट्रपति सी विमानस्थलबाट सोल्टी होटल प्रस्थान 

काठमाडौं, २५ असोज । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ राष्ट्रपति होटल सोल्टी प्रस्थान गरेका छन् ।

राष्ट्रपति सी होटल सोल्टीमा केहीबेर आराम गर्नेछन् । त्यसपछि उनको भेट नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग हुने कार्यक्रम छ ।

त्यसपछि उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गर्ने छन् । 

त्यसपछि सी राष्ट्रपति भण्डारीले होटल सोल्टीमै उनको सम्मानमा आयोजना गर्ने रात्रि भोजमा सरिक हुनेछन् ।