गुण्डा नाइके सुकबहादुर तामाङ ‘बाघे’ पक्राउ

गुण्डा नाइके सुकबहादुर तामाङ ‘बाघे’ पक्राउ

काठमाडौँ, १ कात्तिक । बाघे भनि चिनिने गुण्डा नाइके सुकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनलाई शुक्रबार स्वयम्भूबाट पक्राउ गरेको छ । 

बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

लामा विभिन अपराधमा पक्राउ पर्दै र छुट्दै आएका थिए ।