तीन चौथाइ अमेरिकी युवाको रोजाइ समाजवादी उम्मेदवार

तीन चौथाइ अमेरिकी युवाको रोजाइ समाजवादी उम्मेदवार

काठमाडौ । अमेरिकी युवाको तीन चौथाईले कुनै समाजवादी उम्मेदवारलाई मतदान गर्ने  भएका छन् ।

पुँजीवादले आफ्नो आह्वान गुमाएकाले उनीहरूले कुनै समाजवादी उम्मेदावरलाई मतदान गर्ने एक सर्वेक्षणले जनाएको छ ।

सोमाबार सार्वजनिक भिक्टिम्स अफ कम्युनिज्म मेमोरियल फाउन्डेशनले गरेको सर्वेक्षणा ७० प्रतिशत युवा अमेरिकीहरूले समाजवादी दृष्टिकोणप्रतिम त जाहेर गरेका छन् ।

२३ देखि ३८ वर्ष उमेर समूहका ५० प्रतिशतले पुँजीवादी दृष्टिकोणको विपक्षमा मतजाहेर गरे ।

१६देखि २२ वर्ष उमेर समूहका ५१ प्रतिशत अमेरिकीले पुँजीवाद विरोधी मत जाहेर गरे ।