प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो । उनको दुई पटक डायलासिस गरिएको थियो ।
प्रतिक्रिया