प्रधानमन्त्रीले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?
काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पुनः आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आजै साँझ ६ बजेका लागि दोस्रो पटक बैठक बोलाएका हुन् । यसअघि दिउँसो १२ बजे बालुवाटारमा डेढ घण्टा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
एक मन्त्रीका अनुसार बैठक बोलाइएको छ तर के एजेण्डामा छलफल हुने हो त्यो बारेमा भने जानकरी दिइएकोे छैन ।
प्रतिक्रिया