बालुवाटारमा मन्त्रिपरिषद् बैठक
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ । नेकपाको सचिवालय बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुको नियुक्त गरी राष्ट्रपतिलाई सिफारिश गर्ने बताइएको छ ।
प्रतिक्रिया