सुदूरपश्चिम प्रदेशका मन्त्री प्रकाश रावलले दिए राजीनामा

 सुदूरपश्चिम प्रदेशका मन्त्री प्रकाश रावलले दिए राजीनामा

काठमाडौं, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । ठगी र किर्ते मुद्दामा फरार रहेका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । 

मन्त्री रावलले मुख्यमन्त्री भट्टसमक्ष राजीनामा बुझाएका हुन् । उनले सरकारबाट सुविधावापथ पाएको सवारी साधनलगायतका सेवा सुविधा पनि फिर्ता गरेको जनाइएको छ ।