दमस्कस अन्तर्राष्ट्रिय विमानस्थल नजिक बमहरू बिस्फोट
काठमाडौ । सिरियाको राजधानी दमस्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिक बिस्फोटनहरू भएका छन् । सिरियाको सरकारी समाचार नियोग सानाले जनाए अनुसार मंगलबार बिहान अन्तर्राष्ट्रिय विमानस्थल नजिक बिस्फोटहरू भएको हो ।
बिस्फोटनको उद्देश्य र प्रकृतिबारे कुनै जानकारी गराइएको छैन् बिस्फोटनमा कति के हताहती भएको हो त्यसबारे कुनै जानकारी नभएको तर दमस्कस बिमानस्थल नजिक बिस्फोटन भएको जानकारी आफ्नो संवाददाताले गराएको सानाले जनाएको छ ।
प्रतिक्रिया