सिरहा मालपोतका प्रमुख रामबाबु मण्डल पाँच लाख घुसहित पक्राउ
सुरहा, ६ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल मण्डल कार्यालयबाट घुससहित पक्राउ परेका छन्।
शुक्रबार मण्डललाई अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले पाँच लाख घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रतिक्रिया