प्रेस संगठनको एकता प्रकृया सम्पन्न, २३५ सदस्यीय केन्द्रीय समिति घोषणा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन प्रेस संगठन नेपालले एकता टुंगो लगाएको छ । पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रबीच पार्टी एकता भएपछि ती पार्टीका पत्रकारका संस्थाहरु पूर्व प्रेस चौतारी र पूर्व प्रेस सेन्टरबीच एकता प्रकृयाले मुर्त रुप लिएको हो । संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतको नेतृत्वले लामो गृहकार्यपछि २३५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । संगठनले केन्द्रीय कमिटी र प्रदेश कमिटीको पदाधिकारीसहित एकताका क्रममा जिल्ला संयोजकको नामसमेत टुंग्याएको छ ।
संगठनले केन्द्रीय कमिटीको संख्या, बिभिन्न आयोगहरु, प्रदेश समितिका संयोजक र सहसंयोजक तथा जिल्लाका संयोजक र सहसंयोजक पनि चयन गरको छ ।
यी हुन् केन्द्रीय कमिटी सदस्यहरु
संगठनको संयोजकमा महेश्वर दाहाल र सह–संयोजकमा गणेश बस्नेत रहेका छन् ।
तात्कालिन प्रेस चौतारी नेपालबाट केन्द्रीय सदस्य हुने हरुमा माधव नेपाल, टीका विष्ट, सइन्द्र राई, लीलाराज भट्टराई, लालबाबु शेख, विश्वमणि सुबेदी, गणेश पाण्डे, सविन प्रियासन चौधरी, वीरबहादुर गिरी, नरेन्द्र साउद, राजेश राई, रामकुमार एलन, हिरामान लामा, रामकृष्ण शर्मा, शुरोजंग पाण्डे, अमृतनाथ तिमिल्सिना, भरत केसी, भउचप्रसाद यादव, देविका घर्ती मगर, हेमकर्ण विक, इन्द्रप्रसाद आचार्य, भगवान भण्डारी, गोपाल गड्तौला, नवराज भण्डारी, तीर्थ सिग्देल, सुरेश सुमन डाँगी, माधवराज तिवारी रहेका छन् ।
त्यैगरी अन्य केन्द्रीय सदस्यहरुमा, शालिग्राम नेपाल, शरद सापकोटा, राजन दाहाल, चमिना भट्टराई, देवचन्द्र भट्ट, प्रदीप आचार्य, प्रकाश लम्साल, प्रकाश सिलवाल, अम्बिका भण्डारी, सटेन्द्र जवेगु, एकिन्द्रकुमार कुँवर, कमलराज तिमिल्सिना, फणिदेव महत, सुभाषप्रसाद साह, रामेश्वर कार्की, गायत्री खतिवडा, बृजलाल पासवान पर्सा, एक्सन राई, नुतन श्रेष्ठ, दीलिप सिंह, खगेन्द्र अधिकारी, सोम शर्मा बजगाई, राजेश शर्मा, मोहन बाँस्तोला, माधव पौडेल, देबेन्द्र कार्की, हरिबोल आचार्य, सन्दीप राई, भवानी कार्की चयन भएका छन् ।
पूर्व प्रेस चौतारीबाट केन्द्रीय सदस्य हुनेहरुमा शिशिर सिंखडा, जमुनावर्षा शर्मा, विद्रोही गिरी, गणेश पौडेल, भरत खड्का, शिव ढुंगाना, श्याम कुँवर, नारायणकुमार शाह, सञ्चिता घिमिरे, सन्तोष बराइली, यम राना, कालीबहादुर मल्ल, उर्मिला कुँवर, हेमराज सिलवाल, शन्तराम बिँडारी, पार्वती पाण्डे, घनश्याम गौतम, भेषराज बस्नेत, प्रतिमा परियार, गोविन्ददेव भारती, त्रिभुवन बिसी, लोग्शरी कुँवर, नैन विश्वकर्मा, मानबहादुर चौधरी, ध्रुब सुबेदी, प्रकाशचन्द्र भट्टराई, विष्णु तारुके रहेका छन् । त्यसैगरी पूर्व चौतारीबाट भयन भएका अन्य केन्द्रीय सदस्यहरुमा उज्वल पहाडी, एकीन्द्र तिम्सिना, विपी अनमोल, शान्तिराम कार्की, खेमकुमारी पोखरेल, श्रीराम सिग्देल, लक्ष्मी बस्नेत, रामचन्द्र अधिकारी, टीबी विरही, तेजप्रसाद वाग्ले, विष्णुलाल बुढा, शिवकुमार काशी, शेखर अधिकारी, लोकेन्द्र केसी, राजेन्द्र कुँवर, राजेन्द्र धामी, हरिबल्लभ नेपाल, रुद्र सुबेदी, कालिका खड्का, शोभाखर पन्थी, टिका बस्नेत, दिपेन्द्र खड्का, राजु सिवा, प्रेम गुरागाई, विमल नेपाल, किरण राई, रोहितचन्द्र भट्टराई, राघव साह, कृष्ण ओली, रनी बिवस, सम्झना बन, धनबीर दाहाल, जीवन डाँगी, दिनेश थापा, गणेश पोखरेल, जीवन बिसी, बालकुमार नेपाल, शुष्मा पौडेल, विष्णु शर्मा, प्रकाश पौडेल र गोविन्द शर्मा रहेका छन् ।
तत्कालिन प्रेस सेन्टर नेपालबाट चयन भएका केन्द्रीय सदस्यहरु :
त्यसैगरी तत्कालिन प्रेस सेन्टर नेपालबाट चयन भएका केन्द्रीय सदस्यहरुमा दीपक मैनाली, बलराम थापा, कमल गिरी, देवराम यादव, विष्णु सापकोटा, मनोज घर्तीमगर, दीपक सापकोटा, राजेश चाम्लिङ, प्रभा बोगटी, रुवी श्रेष्ठ, आस्था केसी, लक्ष्मण खड्का, उपेश महर्जन, सुरेश यादव, मणि विश्वकर्मा, मनिषा श्रेष्ठ, सुरेशचन्द्र अधिकारी, राजन केडी, हिरालाल चौधरी, सुनिल खडका, त्रिभुवन पौडेल, मौसम रोका, ध्र’ब विक्रम बुढाथोकी, रामसिंह ठगुन्ना, सूर्य किरण शर्मा, विदुर खड्का, दिनेश श्रेष्ठ, दयानीधि भट्ट, बबीन शर्मा, धर्मेन्द्र कर्ण, मानसिंह वि.क., रोशन खड्का, रामकृष्ण अधिकारी, यमन दनुवार, दयाराम दाहाल, गंगा बराल रहेका छन् ।
अन्य केन्द्रीय सदस्यहरुमा रमेश लम्साल, हरि लामिछाने, नवीन रिजाल, नरेन्द्र केसी, डब्बु क्षेत्री, मिलन परियार, नरेश भण्डारी, भीम राई, कृष्ण गिरी, युवराज पाण्डे, जनार्दन पोखरेल, राजेन्द्र न्यौपाने, विमल लामिछाने, राजेश भण्डारी, रेशम वि.क., अनन्त सुबेदी, प्रमोद दाहाल, ग्याम्जो तामाङ, शैलेन्द्र महतो, अर्जुन जुम्लेली राई, राजु विक, जयकृष्ण यादव, अमरध्वज लामा, मनिष कार्की, सन्चु ब्लोन, सरोज ढुंगेल, रुद्रहरी कुँवर, रेखीराम राना रहेका छन् ।
त्यसैगरी संगठनका अन्य केन्द्रीय सदस्यहरुमा, गणेश खनाल, प्रेम सुनार, अर्जुन बोहोरा, प्रतीक इच्छुक शर्मा, गणेशकञ्चन भारती, दीपक भट्टराई, दिपेन्द्र राई, जितेन्द्र श्रीवास्तव, नवराज कट्टेल, सागर न्यौपाने, प्रयास लिम्बु, गणेश लम्साल, केशव घिमिरे, हरीकुमार राई, भक्तशेर लिम्बू, नानीमैया विष्ट, दिलबहादुर केसी, नवराज दाहाल, डिल्ली भट्टराई, शान्ता अधिकारी, पेमा लामा र कृष्ण लेकाली छन् । अन्य सदस्यहरुमा फणीन्द्र फुयाल, सुमित श्रेष्ठ, सुनिता बराल, विष्णु अवस्थी, मिलन लिम्बू, रामकृष्ण थापा, श्रीधर न्यौपाने, माधव पनेरु, सन्तोष गौतम, रतन गुरुङ, डिल्ली मल्ल, नवीन लोचनमगर, मेनका चौधरी, प्रदीप वाग्ले, देवीराम देवकोटा, रमेश रावल, कोपिला विएम, हरिश विक, नवराज बराल, फणीन्द्र दाहाल, प्रेम दाहाल, नवीन श्रेष्ठ, र किरण भट्टराई छन् ।
त्यसैगरी संगठनको अनुशासन आयोगमा सन्तोष पौडेल संयोजक रहेका छन् भने केशव अधिकारी सहसंयोजक चयन भएका छन् । आयोगको अन्य दस्यहरुमा शैलेन्द्र गुप्ता, नारायण पौडेल, राजकुमार पराजुली, अजय शाह, बारा, निता राउत, सिमा शर्मा, सन्तोष थापा, संगीता आचार्य, कालिका शिवाकोटी, तुफान अधिकारी, विक्रम रत्न, जगत दोङ, वीरबहादुर वाइबा, जीवन खड्का, सन्तोष धिताल, सिराज खान, सुशिल शर्मा, ममता चौधरी र कोपिला कँडेल रहेका छन् ।
त्यसैगरी संगठनको लेखा आयोगमा विक्रम लुइँटेल संयोजक चयन भए भने सहसंयोजक राजु लामा चुनिएका छन् । यो समितिका अन्य सदस्यहरुमा केसी लामिछाने, नबराज बजगाई, शेरबहादुर चन्द, अमृत बास्कुने, यसिमा महत, सतीदेवी उप्रेती, मनुका कुँवर, रेणु पराजुली, सरस्वती तामाङ, दिपेन्द्र गुरुङ, सुनिल सिंह, टेकबहादुर वली, तुफान अधिकारी, निर्मल ज्ञवाली, विक्रम रत्न, जगत दोङ, वीरबहादुर वाइबा, जीवन खड्का र सन्तोष धिताल चुनिए ।
त्यसैगरी संगठनले प्रदेश भौगोलिक र गैरभौगोलिक गरी १० वटा प्रदेश समिति निर्माण गरेको छ । जसमा सात भौगोलिक, उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) तथा प्रतिस्ठान र एशोसियट प्रदेश रहेको जनाइएको छ ।
प्रदेशको संयोजक र सह–सयोजक तोकिएका छन् भने प्रदेशको इन्चार्ज रहने व्यवस्था बमोजिम बाँकी प्रदेशहरुको इन्चार्ज पछि तोकिने संगठनले जनाएको छ ।
प्रदेश–१ को इञ्चार्ज लिलाराज भट्टराई, संयोजक राजन केडी, सहसंयोजक गणेश पोखरेल रहेका छन् । प्रदेश–२ को इञ्चार्ज लालबाबु शेख, संयोजक हिरालाल चौधरी र सहसंयोजक फणिदेव महत चुनिए । प्रदेश–३ को इञ्चार्ज र संयोजक विश्वमणि सुेबेदी, सहसंयोजक सुनिल खडका रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशको इञ्चार्ज गणेश पाण्डे, संयोजक रामकृष्ण शर्मा र सहसंयोजकमा त्रिभुवन पौडेल रहेका छन् ।
प्रदेश–५ मा इञ्चार्ज मनोज घर्तीमगर, संयोजक सविन प्रियासन (चौधरी) र सहसंयोजकमा मानसिंह विकलाई जिम्मेवारी प्रदान गरिएको छ । कर्णाली प्रदेशमा इञ्चार्ज ध्रुव बुढाथोकी, संयोजक वीरबहादुर गिरी र सहसंयोजकमा प्रतिक इच्छुक शर्मा रहेका छन् । सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा नरेन्द्र साउद, संयोजकमा रामसिंह ठगुन्ना र सहसंयोजकमा नवराज भण्डारी चुनिएका छन् ।
त्यसैगरी संगठनले उपत्यकाको इञ्चार्जमा शुरोजंग पाण्डे, संयोजकमा नवराज दाहाल र सहसंयोजकमा प्रकाश सिलवाललाई जिम्मेवारी प्रदान गरेको छ । प्रतिष्ठानतर्फ इञ्चार्ज रामकुमार एलन, संयोजक वीरेन्द्र वली, र सहसंयोजकमा हरिबल्लभ नेपाल रहेका छन् । एशोसियटको इञ्चार्जमा सइन्द्र राई, संयोजकमा ध्रुव लम्साल र सहसंयोजकमा केशव खनाल चुनिएका छन् ।
त्यसैगरी जिल्ला र भौगोलिक संरचनाअनुसारका ७७ जिल्ला कमिटी निर्माण हुने भएको छ । प्रतिस्ठान प्रदेशमा आबद्ध प्रतिस्ठान शाखाहरु र एशोसियट प्रतिस्ठानमा आबद्ध संघहरु जिल्ला कमिटी सरह हुने जनाइएको छ ।
जिल्ला कमिटीको संयोजकमध्ये तात्कालिन प्रेस चौतारीको तर्फबाट ४४ जिल्ला कमिटी र तात्कालिन प्रेस सेन्टरको तर्फबाट ३३ जिल्ला कमिटीको संयोजक तोकिने छन् ।
प्रतिक्रिया