यी हुन् १३औँ सागमा नेपालका लागि हालसम्मका ३९ स्वर्ण बिजेताहरु...
काठमाडौं, २० मंसिर । काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोपगतामा हालसम्म नेपालले दोश्रो स्थान हात पारेको छ । भारत ६२ स्वर्ण पदक जित्दै प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ भने नेपाल ३९ स्वर्णं पदकसहित दोस्रो स्थानमा छ । यी हुन् हालसम्म नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीहरुः
१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु :
१। मण्डेकाजी श्रेष्ठ– पुरुष एकल काता कराँते
२। मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– पुरुष टिम काता कराँते
३। निर्मला तामाङ, संगीता मगर र सरु कार्की– महिला टिम काता कराँते
४। लक्ष्मण तामाङ– ९५५ केजी कराँते
५। विल्पवलाल श्रेष्ठ– ९८४ केजीमाथि कराँते
६। कुसुम खड्का– ९४५ केजीमुनि कराँते
७। अनु अधिकारी– ९५० केजीमुनि कराँते
८। नवीन रसाइली– ९६७ केजी कराँते
९। सुनिता महर्जन– ९६८ केजी कराँते
१०। अनुपमा मगर– ९६८ केजी कराँते
११। कलम श्रेष्ठ– ९२३–२९ वर्ष तेक्वान्दो पुम्से
१२। सिना मादेन लिम्बू– ९१७–२३ वर्ष तेक्वान्दो पुम्से
१३। पार्वती गुरुङ– ९२३–२९ वर्ष तेक्वान्दो पुम्से
१४। आयशा शाक्य– ९२९ वर्षमाथि तेक्वान्दो पुम्से
१५। आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– ९२९ वर्षमाथि तेक्वान्दो पुम्से
१६। निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– ९१७–२३ वर्ष० पुम्से महिला टिम
१७। निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– ९२३–२९ वर्ष पुम्से महिला टिम
१८। काजल श्रेष्ठ– ९४६ केजीमुनि तेक्वान्दो
१९। वीरबहादुर महरा– ९६८ केजीमुनि तेक्वान्दो
२०। सोनी गुरुङ – ट्रायथलन
२१। हिमाल टमाटा– डुवालोथन
२२। विजय सिञ्जाली– उसु थाउलो
२३। सुस्मिता गुरुङ– उसु थाउलो
२४। दीपक हमाल– उसु थाउलो
२५। सन्तोषी श्रेष्ठ– एथलेटिक्स ९१० हजार मिटर
२६। राजेश मगर– साइक्लिङ ९डाउनहिल
२७। निश्मा श्रेष्ठ– साइक्लिङ ९डाउनहिल
२८। संगीता बस्याल– ९६२ केजीमुनि तेक्वान्दो
२९। सक्षम कार्की– तेक्वान्दो
३०। निमा घर्ती मगर ( उसु
३१। लक्ष्मी मगर– साइक्लिङ
३२। बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३। सञ्जु चौधरी भारोत्तलन
३४। गौरिका सिंह पौडी
३५। जुनी राई उसु
३६। भुपेन श्रेष्ठ– तेक्वान्दो
३७। गोपीचन्द्र पार्की– दौड
३८। सुवास तामाङ– गल्फ व्यक्तिगत
३९। टिम इभेन्ट– गल्फ
प्रतिक्रिया