राष्ट्रिय सभाको निर्वाचन माघ ९ मा गर्ने निर्णय
काठमाडौं, २६ मंसिर । सरकारले राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ९ गते चुनाव गर्ने निर्णय गरेको छ।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन्।
प्रतिक्रिया