बढ्यो पेट्रोल र डिजलको मूल्य
आज मध्य रातीबाट लागू हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको आयल निगमले जनाएको छ।
अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टितेलको १०० रुपैयाँ । त्यसैगरी हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।
प्रतिक्रिया