प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती राख्न नेकपाको ह्वीप
काठमाडौं, २५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नं ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न ह्वीप जारी गरेको छ । अहिले प्रदेश ३ को नेकपा संसदीय दलको कार्यालमा बैठक बसिरहेको छ ।
नेकपा संसदस्य दल प्रदेश नं ३ ले ह्वीप जारी गर्दै राजधानी हेटौंडा र नाम बागमती राख्न दवाव आएको एक संसदले बताए ।
प्रतिक्रिया