प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती राख्ने निर्णय

प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती राख्ने निर्णय

हेटौंडा, २५ पुस । प्रदेश ३ को संसदीय दलको शुक्रबार बसेको बैठकले नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । । पार्टी सचिवालय बैठकले दिएको निर्देशनअनुसार नाम र राजधानी तय भएको हो । राजधानी हेटौंडा राख्नेबारे बढ्दो विवादकाबीच राजधानी हेटौंडा तय भएको हो । 

असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेको प्रमुख सचेतक रामेश्वर फुयाँलले बताए ।