इरानद्वारा परमाणु प्रमुखमाथि नाकाबन्दी लगाउँदैमा परमाणु कार्यक्रम नरोकिने चेतावनी

इरानद्वारा परमाणु प्रमुखमाथि नाकाबन्दी लगाउँदैमा परमाणु कार्यक्रम नरोकिने चेतावनी

काठमाडौ । अमेरिकाले इरानको परमाणु प्रमुख अलि अकबर सलेहीमाथि नाकाबन्दी लगाएपछि इरानले नाकाबन्दी लगाउँदैमा नागरिक प्रयोजनको परमाणु कार्यक्रम नरोकिने चेतावनी दिएको छ ।

अमेरिकाको यो निराश मानसिकता भएको यसले नागरिक प्रयोजनको परमाणु कार्यक्रम सुस्त नहुने इरानको राज्यसञ्चालित मिडियाले जनाएको छ । 

अमेरिकाको आर्थिक नाकाबन्दीको परमाणु कार्यक्रमका लागि कुनै अर्थ नभएको यो एक राजनीति खेल खेलिएको मात्र भएको इरानको परमाणु ऊर्जा संगठनका प्रवक्ता बेहरोज कमालवान्डीले फार्स समाचार नियोगलाई जनाए।

इरानका लागि चाहिने परमाणु ऊर्जा हामीले उत्पादन गर्ने उनले जनाए।