‘स्पार्टकस’को अभिनय गरेका हलिउड अभिनेताको निधन
काठमाडौ । स्पार्टकसको अभिनय गरेका ६ दशकसम्म हलिउडमा जमेर चर्चित अभिनेता क्रिक डगलसको १०३ वर्षको उमेरमा निधन भयो ।
सन् १९६०मा स्पार्टकसको स्पार्टकसको भूमिका लगायत विभिन्न भूमिकामा अभिनय गरी चर्चा बटुल्ने अभिनेता क्रिक न्यूयोर्कमा १९१८मा जन्मेका थिए ।
क्रिक ओस्कार जित्ने माइकल डगलसका पिता पनि थिए ।
माइकले आफ्नो बाबुले आफूहरूलाई छोडेर गएको अभिव्यक्ति दिएका छन् ।
स्पार्टकसले चार ओस्कार जितेको थिए । ‘ म स्पार्टकस हुँ’ भन्ने डायलग एक संस्कृतिको रूप नै लिन पुगेको थियो ।
।
प्रतिक्रिया