निवर्तमान सभामुख शिवमायाँ तुम्बाहम्फे कानूनमन्त्री बन्दै
काठमाडौं, ५ फागुन । संघीय संसदको उपसभामुखबाट राजीनामा दिन बाध्य पारिएकी डा.शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।
तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने भएको प्रधामन्त्री कार्यालय श्रोतले जनाएको छ ।
उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया