प्रचण्डलाई प्रधानमन्त्रीले किन डाके बालुवाटार ?
काठमाडौं, ९ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।
नेकपा अध्यक्षसमेत रहेका ओलीले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछिको अवस्था, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल गर्न प्रचण्डलाई बालुवाटर बोलाइएको बालुवाटार श्रोतले जनाएको छ ।
प्रतिक्रिया