पहिलो पटक भौतिकशास्त्रीहरूले छुट्टिएका  अणुहरू समात्न र मिलाउन पाए

पहिलो पटक भौतिकशास्त्रीहरूले छुट्टिएका  अणुहरू समात्न र मिलाउन पाए

काठमाडौ । अणु(अटम)हरूको एकीकरणले मोलिक्युल्स बनाउने जटिल विधिलाई बुझ्न सकेको भए पनि  यो कसरी घटित हुन्छ त्यसको सीधा प्रत्यक्ष साक्षी हुन अहिलेसम्म सकिएको थिएन् ।

यसमा क्रमभंग भएको छ । आण्विक तहमा यो सम्भव हुने भएको छ । युनिभर्सिटी अफ ओटागोका भौतिकशास्त्रीहरूले दुई छुट्टिएका (आइसोलेटेड) अणुहरूलाई एक जोडी ‘टिवजर’ लेजरका साथमा समात्न र तिनलाई साथ साथ धक्का दिन सकेका छन् ।

यसअघि वैज्ञानिकहरूले यी अणुहरू एक आपसमा जोडिने विषयको गणना र सैद्धान्तिकीकरण अणुहरूको समूहहरूको चरम डिग्रीमा चिसो हुने प्रक्रियाको पर्यवेक्षणका आधारमा  मात्र गर्न सकेका थिए तर छुट्टिएका अणुहरूको अन्तरक्रियाको संयन्त्रिकरण प्रक्रिया भित्रको दृष्टिकोण बलियो पर्यवेक्षण हुन सकेको थिएन् । 

ध्रुवीकृत प्रकाशबाट बनेका यी ट्विजर लेजरले साना वस्तुहरू समाप्त सक्ने तर पहिले अणुहरूलाई चिसा पार्नुपर्छ र त्यसपछि खाली क्षेत्रबाट अन्य अणुहरूलाई छुट्टयाउनु पर्छ । यो प्रक्रिया सुनिए भन्दा धेरै जटिल छ । 

भौतिक एफ एन्डर्सनले भने “हाम्रो विधिले छुट्टिएका अणुलाई समात्न र तीन अणुहरूलाई दश लाख केल्भिजन प्रयोग गरिएको भ्याकुम चेम्बरको लेजर बिममा चिस्याइनेछ ।”
हाइस्कूल रसायन शास्त्रलाई सम्झिदा मोलिक्युल्स बनाउन कम्तीमा तीन अणुहरू आवश्यक हुन्छ ।

अनुसन्धान टोलीका सदस्य मार्भिन वेल्यान्डले भने“ यो टेक्निकले विशेष रसायनका मोलिक्यु्ललाई छुट्टयाउन सकिने बाटो  फेला पारेको छ ।”
 ।