प्रचण्डद्वारा भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन 

प्रचण्डद्वारा भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन 

धनुषा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन् ।

आइतबार हेलिकप्टरबाट मिथिलाविहारी मन्दिर पुगेका अध्यक्ष ‘प्रचण्ड’ले हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेका अध्यक्ष दाहालले आइतबारदेखि विधिवत् शुरु भएको विश्वको लामो धार्मिक पदयात्रा परिक्रमाको उद्घाटनपछि सहभागी भए ।