प्रधानमन्त्री ओलीको सफलतापूर्वक मृर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओलीको सफलतापूर्वक मृर्गौला प्रत्यारोपण

काठमाडौं, २१ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो ।
प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिने जनाइएको छ । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।