कोरोनाभाइरसको संकटमा  पनि नवउदारवादी लुट जारी रहने

कोरोनाभाइरसको संकटमा  पनि नवउदारवादी लुट जारी रहने

काठमाडौ । नवउदारवादी सिद्धान्तले निराश कामदार लामो समय र कडा परिश्रम गर्ने दुबै हुने गर्छन र उनीहरू युवा अवस्थामै मर्ने गर्ने अवधारणा बोकेको छ ।

यो तर्ककको क्रुरतालाई अमेरिकाका पूर्व राष्ट्रपति ओबामा प्रशासकले उपयोग ग-यो । स्वास्थ्य सम्बन्धी ‘ओबामाकेयर’को योजना निर्माण गरी ओबामा प्रशासनले यो क्रुरताको उपयोग ग-यो । खेलमा छाला वा स्किन इन द गेमको आधार प्रस्तावनाको पछाडि लुकेको नवउदारवादी विचार छ ।

नवउदारवादका संस्थापक अर्थशास्त्री मिल्टन फ्राइडम्यानले विकास गरेको १०१ नम्बरको नवउदारवादी विचारको रूपमा ‘स्किन इन द गेम’ हो जसले स्वास्थ्य हेरचाह उपलब्ध गराउने विचार बोकेको छ ।

यसको आधारभूत विचार भनेको मानिसले उनीहरूको आवश्यकता भन्दा बढी स्वास्थ्य हेरचाहको माग गर्ने भन्ने  फ्राइडम्यानको अवधारणा हो । ओबामा केयरको योजना यसै आधारमा निर्माण गरियो ।

ओबामा केयर अघि स्वास्थ्य बिमा कम्पनीहरूले जीवन र मृत्युसम्बन्धी निर्णय लिने प्रणालीको खेल तयार पारे । नवउदारवादी फेसन अनुसार ओबामाकेयरको अनियमित प्रक्रियाजस्तै स्वास्थ्य बिमक कम्पनीहरूले यो प्रणालीमा अधारित खेलको निरन्तरता दिए ।

रोब उरीका अनुसार ओबामा केयरको सार्वजनिक स्वास्थ्य संकटसम्बन्धी प्रावधानले भाइरस परीक्षणको खर्च बेहोर्न सक्छन् तर  उपचार बारे  व्यवस्था अस्पस्ट छ । कोरोना भाइरस सम्बन्धी विषयमा विचार गर्दा  व्यक्तिलाई क्वरन्टिनमा बस्नु पर्दा कति दिनको ज्याला दिइने छ ? तिनका बालबालिकाको हेरचाह कसले गर्ने र कहिलेसम्म गर्ने ? घर बहाल वा घरको ब्याज कसले तिर्ने छ ? कसले रासनको पसलबाट खानेकुरा घरमा पु¥याउँछ ? त्यो खर्च कसले बेहोर्छ ? रोगबाट निको भएपछि त्यो व्यक्तिलाई कसरी फर्काइने छ? यस्ता विषयमा अस्पस्ट स्थिति भएको उनको भनाइ छ ।

ओबामा केयरको विधेयक पारित गराउने सफलता पूर्व अमेरिकी राष्ट्रपतिले पाएपनि स्वास्थ्य प्रणालीको कार्यान्वयनसम्बन्धी स्पस्ट व्यवस्था गर्न नसकिएको रोब उरी बताउँछन् ।

अर्को शब्दमा भन्नु पर्दा नवउदारबादी सिद्धान्तको प्राकृतिले सामाजिक दार्शनिक विषय वस्तुको अधिकतम क्रुरता निर्माण गराएको छ । त्यसपछि ओबामाले औषधि कम्पनीलाई औषधिको पेटेन्ट दिने कार्यमा ढिलाइ गर्न आफ्नो सारा शक्ति लगाए । सरकारबाट  टेक्नलजि र वित्तीय दुबै सहयोग प्राप्त गरेपछि माइकल ब्लुमबर्गले फाइदा उठाउँदै  सन् २००९मा रहेको १६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति सन् २०२०मा ६४.२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति बाउन सफलता पाएका हुन् ।

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रियल स्टेटबाट सम्पत्ति कमाउन सकेका हुन् । उनीहरू दुबैले सर्वोच्च प्रतिभा र कठिन मिहिनेतबाट सम्पत्ति जोडेको दाबी गर्छन् । वास्तवमा सन् १९७८ वरिपरिबाट वित्तीय पुँजीवादको घोषणाबाट उनीहरूले सम्पत्ति जोडेका हुन् । स्वास्थ्य हेरचाहका उपभोक्ताहरूले सार्वजनिक स्वास्थ्य संकटका बेला जुनसुकै रोजाइ रोजे पनि सान्दर्भिक नहुने अवस्थामा पुग्छन् ।

नवउदारवादी आधारभूत प्रस्तावना सदैव एक पागलपन डोज हुन्छ जसले धनी व्यक्तिलाई उनीहरूको लुटलाई निरन्तरता दिन लगाउँछ । कोरोनाभाइरसको यो अवस्थाबाट नवउदारवादी लुट जारी रहन्छ । स्वास्थ्य हेरचाहसम्बन्धी वस्तु आवश्यक नहुने अवस्थामा त्यति वस्तु खरिद गर्न नसक्नेले पनि किन्न बाध्य हुने परिस्थिति निर्माण हुनेछ ।  नवउदारवादी विचारले लुटको निरन्तरताका लागि स्वाग गरिरहेको हुन्छ ।