प्रचण्डलाई भेटेर के भने प्रदेश प्रमुखहरुले ? 

प्रचण्डलाई भेटेर के भने प्रदेश प्रमुखहरुले ? 

काठमाडौं, २ चैत । सात वटै प्रदेशका प्रमुखहरूले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

आइतबार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा उनीहरूले प्रदेशमा कर्मचारी र भवनको अभावबारे गुनासो को प्रचण्डको सचिवालय श्रोतले जनाएको छ । 

साथै उनीहरुले अध्यक्ष प्रचण्डले सरकारलाई प्रदेशका समस्याका विषयमा दबाब दिनुपर्‍यो भन्ने आग्रह गरेका थिए । 

स्रोतका अनुसार प्रदेश प्रमुखहरुले प्रचण्डलाई सुझावपत्र समेत दिएका छन् ।