औषधिविज्ञका अनुसार मलेरिया र एण्टिबायोटिकको मिलावटबाट कोरोना नियन्त्रण हुने दावी
८ चैत्र, काठमाडौं । मलेरियाको उपचार गर्न प्रयोग गरिने औषधि hydroxychloroquine र एण्टि बायोटिक azithromycin को उचित मिलावटमा कोरोना भाइरसको प्रभाव कम हुने फ्रान्सका औषधिविज्ञले पत्ता लगाएका छन् । यो सामग्री "International Journal of Antimicrobial Agents" मा आएको छ ।
hydroxychloroquine मा भएको जिन्कले भाइरसलाई विकास हुनबाट रोक्न मद्धत गर्ने र एण्टि बायोटिक azithromycin ले फोक्सोमा हुने इन्फेक्सनबाट रोक्ने डा। क्रिस मार्टेन्सनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो अनुसन्धानले औषधिको विकासमा फड्को मार्नसक्ने बताएका छन् ।
यो औषधि विश्वमै आम रुपमा पाइन्छ ।
प्रतिक्रिया