रुसको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प

रुसको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प

एजेन्सी, १२ चैत । रुसको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । 

त्यहाँ ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको समाचार एजेन्सीहरुले जनाएका छन् । 

रुसको कुरिल टापुमा भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले पनि उल्लेख गरेको छ । 
भूकम्पको थप विवरण आउन बाँकी छ ।