अमेरिकामा कोरोनाभाइरस पेन्टागन भित्रैबाट फैलिएको पुष्टि

अमेरिकामा कोरोनाभाइरस पेन्टागन भित्रैबाट फैलिएको पुष्टि

काठमाडौ । अमेरिकी सेनाले अमेरिकी रक्षामन्त्रालय पेन्टागन भित्र कोरोनाभाइरस कोभिड–१९को पहिलो केस फेला परेको पुष्टि गरेको छ ।

यो साता परीक्षणमा कोभिड–१९ पुष्टिभएपछि एकान्तवासमा गएको अमेरिकी सेनाले जनाएको छ ।

अमेरिकी मरिन क्रोप्सका प्रवक्ता क्याप्टेन मोनिका विटले जनाए अनुसार एक जल सैनिक अधिकारीमा कोभिड –१९ भएको पुष्टि भएको हो ।

त्यो सैनिक दम्पत्तिबाट अमेरिकाका सबै ५० प्रदेशमा कोरोनाभाइरस फैलिएको अध्ययनबाट थाहा भएको हो ।

अहिले पत्ता चलेको सैनिक अधिकारी मात्रै होइन अन्य रक्षामन्त्रालयका अधिकारीमा यो भाइरस हुन सक्ने देखिएको छ ।

त्यो सैनिक अधिकारी पेन्टागनको नेशनल मिलिटरी कमान्ड सेन्टरमा कार्यरत रहेका छन् ।