प्रधानमन्त्री ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने 

प्रधानमन्त्री ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने 

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।