चौबीस घन्टा भित्रै कोरोनाभाइरसबाट २ हजार बढी मृत्यु भएको पहिलो देश अमेरिका
काठमाडौ । चौबीस घन्टा भित्रै कोरोनाभाइरसबाट २ हजार बढी मृत्यु भएको पहिलो देश अमेरिका बनेको छ ।
कोरोनाभाइरसको असरबाट जनतालाई जोगाउन भरमग्दुर प्रयासमा लागेको अमेरिकामा गएको २४ घन्टा भित्र कोरोनाभाइरस संक्रमित भइ २हजार बढी मानिसको मृत्यु भएको जोन्स हप्किन्स युनिभर्सिटीको आँकडाले जनाएको छ ।
अमेरिकामा नयाँ मृत्यु २१०८ भएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया