प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको मुटुको शल्यक्रिया
काठमाण्डौ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको मुटुको शल्यक्रिया गरिएको छ ।
उनले शहीद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा मुटुको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एञ्जियोप्लाष्टी गरिएको प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएको छन् । शल्यक्रिया पश्चात अहिले उनको सामान्य रहेको जनाइएको छ ।
शुक्रबार राति मुटुमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया