बैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौंं, २ बैशाख । सरकारले लकडाउनको अवधी लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
नेपालमा कोरोना संक्रमति थपिदै गएको हुनाले लकडाउनको अवधी थपिएको एक मन्त्रीले झिल्कोलाई बताए । उनको अनुसार वैशाख १८ गतेसम्म हवाई उडान पनि स्थगित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया