नेपालमा एकैदिन थपिए १४ जना कोरोना संक्रमित
काठमाडौ, ५ बैशाख । नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित भेटिउका छन् । । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
प्रतिक्रिया