उदयपुरको भुल्केमा कोरोना सङ्क्रमितमध्ये एक परिवारका ५ जना
उदयपुर, १० बैशाख । उदयपुरको भुल्केमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका ११ जनामध्ये एकै परिवारका ५ जना रहेका खुलेको छ ।
मंगलबार सङ्क्रमण पुष्टि भएका ११ जनामध्ये एकै परिवारका २ जना तथा नातेदार ३ जना रहेका छन् । गाईघाट बजारमा व्यवसाय गर्दे आएका ३ जना लकडाउनका कारण बजार बन्द भएपछि भुल्केमा आफन्तकोमा गएर बसेका थिए ।
प्रतिक्रिया