बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच छलफल
काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको भेटघाटमा समसामयिक विषयका सन्दर्भमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थपाले जानकारी दिए ।
प्रतिक्रिया