इजरायलविरूद्ध सिरियाको मिसाइल प्रत्याक्रमण

 इजरायलविरूद्ध सिरियाको मिसाइल प्रत्याक्रमण

काठमाडौ । सिरियाले इजरायलविरूद्ध मिसाइल प्रत्याक्रमण गरेको छ ।

इजरायली युद्धक विमानको जवाफमा सिरियाली केही क्षेप्यास्त्र प्रत्याक्रमण गरेको सिरियाली समाचार संस्था सानाले जनाएको छ ।

दमास्कसले लेबनानी हवाइ क्षेत्रबाट सो आक्रमण गरेको हो ।