यसरी मनाईदैछ संविधान दिवस... (फोटोफिचर)
काठमाडौ, ३ असोज । आज संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात संविधानसभाबाट नेपालमा २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएको हो । यो नेपालको समाजवादउन्मुख प्रगतिशील संविधान हो ।
केन्द्र, प्रदेश तथा स्थानीय सरकारले आज बिभिन्न कार्यक्रम गरी संविधान दिवस मनाई रहेका छन् । नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी गरेका ऐतिहासिक दिन हो आज । यसरी मनाईदैछ संविधान दिवस...
प्रतिक्रिया