Author: Mahesh Dahal
महँगा विद्युतीय गाडीलाई छुट नदिइने

अर्थमन्त्री डा युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन नहुने स्पष्ट गरेका छन् ।
सिरहामा ९ बर्षिय बालक डुबेर मृत्यु

कर्जन्हा नगरपालिका–४ भुल्के बस्ने शम्भु बि।क।को घरमा बस्दै आएका उनकै भान्जा अन्दाजी ९ बर्षिय बीरन बि.क. खाल्टोमा जमेको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
पेस्तोल र गोली सहित पक्राउ

जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो...
भारतमा आजदेखि लकडाउन खुकुलो

अझै झन्डै एक महिना अर्थात जुन ३० सम्म लकडाउन यथावत रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन : एफएनसीसीआई

महासंघले विज्ञप्ति प्रकाशित गरी सरकारका उद्देश्य र प्राथमिकता पूरा गर्न सहयोग गर्ने समग्र निजी क्षेत्रका सुझावलाई आगामी बजेटले समेट्न नसकेको बताएको हो ।
बलिउड चर्चित संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका

बलिउडका चर्चित संगीतकार बाजिद खानको निधन भएको छ । वाजिदको सोमबार मध्यरातमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
बयोधा अस्पतालमा बबाल, स्वास्थ्यकर्मीको तलब आधा कटौती

बयोधा अस्पताल ब्यवस्थापनले अस्पतालमा कार्यरत करिब २५० डाक्टर, नर्स लगायतका कर्मचारीलाई बिगत दुई महिनादेखि आधा मात्रै तलव दिएको खुलासा
ह्वाइट हाउस नजिकको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीद्वारा आगजनी

अमेरिकाको राजधानी वांसिटन डिसीस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिक रहेको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् ।
क्वारेन्टिनमा बस्नेलाई पीसीआर परीक्षण गर्न अन्तरिम आदेश

‘सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टेलगायतबाट हुनसक्ने सङ्क्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न एवं क्वारेन्टिनको अवधिभर क्वारेन्टिनमा बसेका व्यक्तिलाई निःशुल्क भोजनको व्यवस्था...
बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो।मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ।
भारतद्वारा पाकिस्तानी दूतावासका अधिकारी निष्काशित

पाकिस्तानी मन्त्रालयका अनुसार भारतले पाकिस्तान विरोधी प्रचारबाजी गर्नका लागि उनीहरूको गिरफ्तारी पूर्व योजना अनुसार गरिएको थियो ।
अमेरिकी बामपन्थी समूह ‘अन्टिफा’लाई आतंकवादी घोषणा गर्ने योजनामा ट्रम्प

।अश्वेत नागरिकको हत्याले अमेरिका भर नश्लवाद विरोधी प्रदर्शन हिंसात्मक भइ फैलिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको बामपन्थी समूह ‘अन्टिफा’लाई आतंकवादी समूह घोषणा गर्ने योजना बनाउन थालेका...
जी ७ को बैठक किन भयो स्थगित ?

जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोना भाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी ७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गरेका हुन् ।
लकडाउन बढाउने पछिल्लो निर्णयप्रति उद्योग बाणिज्य महासंघ आपत्ति

लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजवुत बनाउने, परिक्षणको दायरालाई फराकिलो बनाउंदै आर्थिक जनजीवन सामान्य बनाउने भन्दा पनि लकडाउन मात्र गरेर समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको महासंघले...
साइबर डिफेन्सका लागि तयारी गर्न सरकारलाई विज्ञ तथा सरोकारवालाहरूको सुझाव

शनिवार डिजिटल संवाद कार्यक्रममा सरोकारवालाहरूले सरकारलाई साइबर डिफेन्सको लागि तयार रहन सुझाव दिएका छन् ।
घाँसकाटीरहेकी महिलालाई जवरजस्ती गर्न खोजेपछि

आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको
खबरदार ! जातीय विभेद अब सैह्य छैन

जब तर्कले जित्न सक्दैनन् अनि ओय दमाई, कामी, गाईने, सार्की बढि बोल्छस् ? आफ्नो औकातमा बस बुझिस्, म त काजी, बाबु साहेब, यो खानदानको, उ खानदानको भन्दै ठुला ठुला कुरा गर्न थाल्छन् ।
नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितिको संख्या १५ सय ६७ पुगेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।
बाजुराकी दुई वर्षीय बालिका कोरोनाबाट मृत्यु भएको पुष्टि

संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ। मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो।
गणतन्त्र र संसदीय व्यवस्था नयाँ शासकीय मोडल भएकाले परम्परागत विधिको साङ्लोमा बाँधिन हुँदैन : पम्फा भुसाल

‘यो त लोकतान्त्रिक गणतन्त्र हो, हिजोको परम्परागत संसदीय व्यवस्था पनि होइन । संसारको नयाँ शासकीय मोडल हो । कार्यान्वयनमा जाँदा हिजोको परम्परागत छ । राम्रो सुझाव प्रतिपक्षबाट आएपनि र सत्तापक्षबाट आएपनि...