Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

पृथ्वी राजमार्गको पुल भासियो, अवागमन बन्द


काठमाडौं, १८ वैशाख । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएको छ । पुल भासिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी बन्द भएको छ ।

वर्षापछि गणेशखोला माथिको पुल भासिएको हो । त्यससँगै सोमबार दिउँसोदेखि राजमार्ग बन्द भएको छ । राजमार्ग बन्द हुँदा काठमाडौं आउने र काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट