Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

भ्रष्टचारीलाई बागमतीमा चोपल्नुस्ः बालेन साह


काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बागमतीमा चोपल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शाहले भ्रष्टाचारीविरुद्ध मुख खोलेका छन् । उनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने बताएका छन् । ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

‘भ्रस्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस्’ शाहले लेखेका छन् ‘यस्तो सडक नाटक धेरैदेखि सक्यौँ हाम्ले । पत्याउदिन म चाहीँ ।’


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #Balen shah, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट