Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

गण्डकी प्रदेशसभामाको सचेतकमा कांग्रेसका नन्दप्रसाद न्यौपाने मनोनित


काठमाडौं, २४ वैशाख । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपानेलाई मनोनीत भएका छन् ।

नेपाली कांग्रेस, गण्डकी प्रदेशले उनलाई आज मनोनीत गरेको संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । न्यौपाने गोरखा क्षेत्र नम्बर १(१) बाट निर्वाचित भएका हुन् । उनी पार्टी जिल्ला सभापति समेत हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम प्रमुख सचेतकमा मनोनयन गरिएको बताइएको छ ।


क्याटेगोरी : राजनीति, संसद, गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट