Techie IT
  • १ साउन २०८१, मंगलबार
Jhilko

अदालतको आदेशले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन मद्दत गर्यो : प्रचण्ड


काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग पैदा भएको बताए । ‘म विल्कुल चिन्तित थिइनँ’, उनले भने, ‘विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ मैले ।’

अदालतको आदेशले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन समेत मद्दत गरेको उनले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट