Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छः सांसद सुवाल


काठमाडौं, २४ वैशाख । सांसद् प्रेम सुवालले सरकारले पुनः विश्वासको मत ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभामा बोल्दै सांसद् सुवालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुनः विश्वासको मत लिनुपर्ने धारणा राखेका हुन्।

सुवालले भने, ुसरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था छ। तसर्थ प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ।’

सुवालले वाइडबडी काण्डदेखि सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताए। यस्तै, सांसद् अमरेशकुमार सिंहले भ्रष्टाचार छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट